प्रिय मलाई म बनाएका छौ नि त अलिकति चिमोटेर
गाता हेरि पुरै किताब आहा गर्नेहरुको भिडमा
म न झुक्किएको छु न ठोक्किएको छु
तिम्रो सत्ताको बाटोमा म सरासर हिडेछु तिमिले थोरै निमोठेर
गुणस्त्तरसंग होइन दुनियाँ ब्राण्डमा रमाउछ
अझै पनि चित्र हेरेर चरित्रको हिसाब हुन्छ
मनले हेरेका रैछौ पो तिमीले मलाइ आफनै भाषामा थोरै लखेटेर
गाता हेरि पुरै किताब आहा गर्नेहरुको भिडमा
प्रिय मलाई म बनाएका छौ नि त अलिकति चिमोटेर…………….
पार्वती खड्का
प्रतिक्रिया