केरा किन खानुहुन्छ? आउनुहोस यसको फाइदाका बारेमा जानौ

केरा किन खानुहुन्छ? आउनुहोस यसको फाइदाका बारेमा जानौ


तपाई हामी केरा किन खान्छौ ? स्वादका लागि या स्वास्थ्यका लागि?  स्वादिलो आकर्षक फल केरा स्वास्थ्यवर्दक पनि उत्तिकै छ । केराका फाइदा हरु यसप्रकार छन

  • केरामा न्युट्रिस हुन्छ जसले रगतमा चिनिको मात्रालाई घटाउन मद्धत गरेको हुन्छ ।
  • केरामा प्रशस्त प्रोटिन र फाइबर हुन्छ जसले शरिर संरचनामा सघाउ पुर्याएको हुन्छ ।
  • काँचो केरामा घुलनशिल फाइबर हुन्छ यसले चिनिबिरुद्धको काम गर्दछ ।
  • केरामा भएको चिनिप्रतिरोधि तत्त्वले पाचन प्रक्रियामा सहयोग गरिरहेको हुन्छ ।
  • केरामा भएके प्रोटिन प्रतिरोधि स्टार्चले शरिरमा खानपछि रगतमा चिनिको मात्रा कम गराउंदछ ।
  • केरा विश्वकै लोकप्रिय फल हो । साउथ एसियाको गर्मि क्षेत्रमा पाइन्छ र बाह्रैमासे सजिलै भेटिने फल पनि हो ।