विश्वका शिक्षा शाश्त्रीहरुले गुणस्त्तरिय शिक्षाको विषयमा यस्तोसम्म बोले- भिडियो हेर्नूहोस

विश्वका शिक्षा शाश्त्रीहरुले गुणस्त्तरिय शिक्षाको विषयमा यस्तोसम्म बोले- भिडियो हेर्नूहोस


गुणस्त्तरिय शिक्षा विषयक अन्तराष्टिय सम्मेलन नेपाल सरकार शिक्षा मन्त्रालयले आयोजना गर्याे ।  कसरि सिक्ने र सिकाउने भन्ने विषयको सेरोफेरोमा रहेर विभिन्न देशका शिक्षाविदहरु र देशभरका शिक्षकहरु भेला भएका थिए ।

हाम्रो व्यहोरा कंहा सुधारर्न पर्छ भन्ने विषयमा खगराज बराल शिक्षकहरुलाई इगिंत गर्दै भनेका छन चिटिक्क परेको पोशाक फेर्दैमा परिवर्तन हुदैन मेहनत गरेर सिकाउनुस,।

त्यसो त शिक्षा मानबविकाशको पहिलो खुडकिलो हो शिक्षाले विकाशको विस्तार हुन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका महानिर्देशक बाबुराम पौडेल शिक्षामा गुणस्त्तर ल्याउन शिक्षक र कक्षाकोठा नै सबल बनाउन सरकारले अभियान चलाइरहेको बताउनुहुन्छ  ।