ओम चावहिल डेन्टल हस्पिटल र ज्योती विकाश बैंकको सहकार्यमा निशुल्क शिविर सन्चालन

ओम चावहिल डेन्टल हस्पिटल र ज्योती विकाश बैंकको सहकार्यमा निशुल्क शिविर सन्चालन



ओम चावहिल डेन्टल हस्पिटल र ज्योती विकाश बैंक किर्तीपुर शाखाको सहकार्यमा शहिद स्मारक कलेजको प्रागंनमा निशुल्क दन्त शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । किर्तीपुरको नँया बजारमा भएको उक्त कार्यक्रममा एक सय नब्बे जनाले दन्तपरिक्षणमा सहभागी भएको ओम चावहिल डेन्टलका सन्चालक कृष्ण घिमिरेले बताए । ज्योती विकाश बैंकले सन्चालन गरेको रक्तदान कार्यक्रममा पनि उत्साहजनक सहभागिता रहेको थियो ।