एसियन डेभलपमेन्ट बैँक अर्थात छोटकरिमा एडिबीले गरिबी घटाउने काम गरेको छ । धेरै जसो उधारो यसको साधारण पुँजी स्रोतबाट आउँछ । निकट बजार सर्तहरूमा निम्नमध्यम आय भएका देशहरूमा काम गरिरहेको छ । यो परियोजना सुरु हुँदै देखि नै न्यून आय भएका देशहरूलाई एकदमै कम ब्याज दरमा एडीबीले विभिन्न कोषहरूबाट ऋण र अनुदान पनि उपलब्ध गराउँदै आएको छ । जसमध्ये एशियाली विकास कोष सबैभन्दा ठूलो हो। एसियाली विकास कोष एडिएफले अनुदान प्रदान गर्दछ जसले गरिबीको भरमरिमा परेका ऋण लिने देशहरूमा गरिबी घटाउन यो परियोजनाले मद्दत गर्दछ। एडिबीको बित्तिय क्षमता भने २० बिलियन रहेको छ ।
प्रतिक्रिया