पासाङल्हामु राजमार्गको सडक नबनेका कारण फोहोर थुप्रिएपछि स्थानियले फोहोेरको गाडी नै रोकेका छन् । बालाजु–रानीपौवा खण्डमा स्थानीयले फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई रोकेका थिए । एक हप्ताभन्दा बढी अवधि फोहोर रोकिएपछि ठेकदार कम्पनीसँग तत्काल सडक कालोपत्रे गर्ने सहमति भएर बाटो खुलेको थियो ।
प्रतिक्रिया