कुकुर
कुकुरले नेपालमा कतिपय मान्छेले पत्ता लगाउन नसकेको अपराधिहरु पत्ता लगाएका छन् । कुकुर तालिम प्राप्त भएपछि अझ तगडा बन्छ । यिनीहरुले सुघेँर गलत पत्ता लगाउन सक्छन् । कुकुरमा मान्छेको साइकोलोजी सजिलै बुझन सक्नै क्षमता हुन्छ । कुकुर घरको शुरक्षाकाृे लागि पनि भरपर्दो जनावर मानिन्छ ।
काग
काग एकदमै बाठो हुन्छ । कागको मेमोरी पावर पनि एकदमै शक्तिशाली हुने गर्छ । नेपालीहरुमा काग बिहनै कराएमा केहि दुखद खबर ल्याएको हुन सक्ने भनेर विश्वाश गर्ने पुरानो प्रचलन पनि छ । कागमा आफनो खाना अरुबाट लुकाउने कला एकदमै धेरै हुन्छ । काग पन्छीहरुमा बाठो मानिन्छ ।
हात्ती
हात्तीले मान्छेसंग सा)केतिक भाषामा गफ गर्न सक्छ । मान्छेको भाषा बुझन सक्छ । हात्ती तालिम प्राप्त भएपछि विभिन्न खालका ओसार पसार लगाएतको अन्य काम पनि गर्ने गर्छ ।
खरायो
खरायो अत्यन्तै चलाख प्राणि हो । खरायोको सून्न र नकरात्मक गतिबिधी नियालेर भाग्न सक्ने क्षमता हुन्छ । छिटो दौडन सक्ने प्राणिमा पर्छ खरायो ।
परेवा
परेवा पनि बौद्धिक प्राणि हो । परेवामा मिलेर बून सक्ने क्षमता अत्याधिक हुन्छ ।
चिम्पान्र्जी बाँदर
बाँदरहरुमध्यमा पनि चिम्पान्जी अर्थात बनमान्ेको नमले चिनिने बाँदर ठयाक्कै मान्छेको जस्तै काम गर्न सक्छन् । शारिरिक बनावट पनि मान्छेकै जत्तिको हुन्छ ।
सुगा
सुगाले मोन्छेको मेमेक्रि गरिदिन्छ भने घरमा आएका पाहुंनालाई पनि स्वागत गर्छ । सुगा घरको शोभा मानिन्छ ।
सुँगुर
वैज्ञानिकहरुले सुँगुरमा ३ बर्षभन्दा अगाडिको कुरा सम्झन सक्ने स्मरण शक्ती हुन्छ भनेका छन् । सुँगुरमा मान्छेको अनुहार चिन्न सक्ने क्षमता हुन्छ ।
डेलोफिन
समुद्री जनावरमा डेलोफिन एकदमै चलाख मानिन्छ । यिनीहरुले तालिम पाएपछि मान्छेहरुलाई आकर्षक नृत्य देखाउने र आकर्षित कनाउन सक्ने कला हुन्छ । डेलाफिन हेर्नका लागि पर्यटकहरु आउने गर्छन् ।
कमिला
कमिलाहरु एकताबद्ध भएर काम गर्दा विजयी भइन्छ भन्ने कुरामा विश्वाश राख्छन् । कमिलाहरुले आफनो खानको व्यवस्था पनि आफै गर्छन् । यि पा्रणिहरु एकदमै आत्मनिर्भर हुने गर्छन् ।
मुसा
मुसामा संकटकालबाट कसरि उम्किने भन्ने बारेमा राम्रो ज्ञान हुन्छ । उनीहरु आफ गएको बाटो फर्किदा खतरा छ कि छैन भन्ने कुरा सजिलै हेक्का राख्न सक्छन् ।
अक्टोपस
समुद्रमा पाइने यो प्राणीको तिनवटा मुटु हुन्छ । यो हत्तपत्त मनै सक्दैन् । यो पनि अत्यन्तै बुदिमानी हुन्छ । कडा आवरणमा आफुलाई लुकाउन सक्ने प्राणि हौ ।
प्रतिक्रिया