सफल हुने मान्छेले कम बोल्छ बढि सुन्छ-डाक्टर योगि विकाशानन्द

सफल हुने मान्छेले कम बोल्छ बढि सुन्छ-डाक्टर योगि विकाशानन्द


डाक्टर योगि विकाशानन्दका भनाइहरु पढनुहोस ।

1.नँया शक्तिशालि जिन्दगी बाच्ने सँकल्प गर्ने । यस सँकल्पलाई चिट बनाएर गोजिमा राखेर हिडने र संकट पर्दा झिकेर पढिहाल्ने ।
2.  बिहान ४ देखि ५ बजेको बिचमा उठिसक्ने र एक घण्टा आफनो विकाशको लागि छुटयाउने शारिरिक व्याम गर्ने योजना बनाउने ।
3.सफल हुने मान्छेले कम बोल्छ करिब ६० प्रतिशत सुन्छ र ४० प्रतिशत मात्र बोल्छ ।
4.जति बेला मिल्छ हासिहाल्नुस एकजना बच्चाले दिनमा ४०० पटक हास्छन ति रचनात्मक स्वस्थ हुन्छन ।
5.दिनभरि पुस्तक लिएर हिडने फुर्सद भयो कि पढन थालिहाल्नुस । पढने बानीको विकाश गर्नुस ।
6.विद्धान मान्छेसंग नियमित संगत गर्नुहोस ।