काठमाण्डौंको तापक्रम सुन्य डिग्रि सेल्सियसमा झर्यो जनजिवन कष्टकर

काठमाण्डौंको तापक्रम सुन्य डिग्रि सेल्सियसमा झर्यो जनजिवन कष्टकर


काठमाण्डौंको तापक्रम सुन्य डिग्रि सेल्सियस रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ। आजदेखि हल्का बर्षा र बादल लाग्ने सम्भाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाण्डौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।

अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् । बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 21.8 8.4 1.0
Dadeldhura 11.0 3.5 2.0
Dhangadi 23.1 11.0 0.3
Birendranagar 18.2 7.2 0.0
Nepalgunj 23.2 10.2 0.0
Jumla 8.6 -2.6 0.0
Dang 21.8 7.7 0.0
Pokhara 20.5 7.5 0.0
Bhairahawa 24.0 10.8 0.0
Simara 26.4 11.0 0.0
Kathmandu 18.4 4.5 0.0
Okhaldhunga 15.3 6.5 0.0
Taplejung 14.5 4.0 0.0
Dhankuta 18.4 8.0 0.0
Biratnagar 23.6 5.2 0.0
* The maximum temp. as recorded yesterday afternoon