काठमाण्डौको तापक्रम शुण्य दशमलब छ डिग्री सेल्सीयस सम्म-तराइको जनजिवन कष्टकर

काठमाण्डौको तापक्रम शुण्य दशमलब छ डिग्री सेल्सीयस सम्म-तराइको जनजिवन कष्टकर


काठमाण्डौं-अब केहि दिन सम्म देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौमा आजको न्युनतम तापक्रम २ डिग्रि सेल्सियस पुगेको छ भने अधिकतम तापक्रम २० डिग्रि सम्म हुने अनुमान गरिएको छ । तराईका भु-भागहरुमा अझै केहि समयसम्म अपराहन्न सम्म बाक्लो हुस्सु र कुहिरो लागिरहने हुनाले चिसोबाट बच्ने उपायहरु अपनाएर बिहान बेलुका हिडडुल गर्दा जोखिमबाट बच्न सतर्कता अपनाउन नेपाल सरकार जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 20.8 2.8 0.0
Dadeldhura 13.4 2.5 0.0
Dhangadi 14.5 2.8 0.0
Birendranagar 17.5 1.3 0.0
Nepalgunj 12.6 3.5 0.0
Jumla 13.3 -6.0 0.0
Dang 16.8 2.9 0.0
Pokhara 16.4 3.6 0.0
Bhairahawa 15.2 4.5 0.0
Simara 17.2 5.5 0.0
Kathmandu 15.7 0.6
Okhaldhunga 13.7 3.0 0.0
Taplejung 12.3 1.9
Dhankuta 16.3 4.5 0.0
Biratnagar 16.0 7.4 0.0
* The maximum temp. as recorded yesterday afternoon