जुत्ता व्यवसायी अहमद दुल्लाका कथा

जुत्ता व्यवसायी अहमद दुल्लाका कथा


छालाको जुत्ता र ब्यागमा द फ्याक्ट्री टीमको काठमाण्डूमा आफ्नै पहिचान छ।

आफूलाई जुत्ता डिजाइनर भनेर चिनाउने युवा अहमद दुल्ला यसका सञ्चालक हुन्।

तर उनी यहाँसम्म त्यति सजिलै आइपुगेका हैनन्। लक्ष्यविहीन अवस्थामा जुत्ताको व्यवसायमा हाम फाल्दा परिवार र साथीभाइले उनी सफल होलान् भन्ने कल्पना गरेका थिएनन्।

कसरी भए त उनी सफल? गरे के हुन्न र ? भन्ने कुराको गतिला उदाहरण हुन अहमद दुल्ला एउटा सामान्य कति सिर्जनात्मक सोचले आफनो पेशा हुर्काउन सक्छ भन्ने कुरा अहमदको मेहनतले पुष्ठी गर्छ । उनी भन्छन म पढाइमा एकदमै कमजोर थिए । परिवारले यो कामलाइ सानो जातको का म किन गर्नु भनेर सहयोग नगरेको उनी हहिले सम्झन्छ । साथिभाइले आफनोे पेशालाइ खिसिटिउरिमा उडाउदा अहिले अहमदको मन खिन्न हुन्छ । आम्दानि राम्रै छ म मा केहि कुराको घमण्ड छैन । हामीले यो खबर बिबिसि न्युजबाट साभार गरेका हौ ।