आज काठमाण्डौको तापक्रम २६ डिग्रि सेल्सीयस रहेको छ । आज देश भरमा बादल लाग्ने गर्जन र बिजुलीको साथ हल्कादेखि मध्यम अवस्थासम्मको वर्षा सम्भव छ । पश्चिमी क्षेत्रका धेरै स्थानहरूमा र पूर्वी र मध्य क्षेत्रका केही स्थानहरूमा, पूर्वी र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती भने
सामान्यतया देश भर मा बादल लाग्ने र देशको केही स्थानहरूमा हल्का वर्षा, गर्जन र बिजुलीको सम्भावना बढेको छ, पहाडी क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले जानकारि दिएको छ ।
प्रतिक्रिया