मनहरा खोला किनारमा फोहोरमैला व्यवसाय गरिरहेका बिकु प्रसाद पुजारी सहित करिब ३० घरपरिवार विस्थापित बनेका थिए । काठमाडौं महानगर ३२ वडा कार्यलयमा रहेको यस इलाकाका वडा प्रमुख नवराज पराजुलीले भने जग्गा भत्काउनुको कारण जग्गा आयोजनामा परको कारण देखाउदै आएका छन । तर पिडितहरु भने विनासहमति र विनाविकल्प आफुहरुको व्यवसाय चौपट पारिदिएको गुनासो गरेका छन । सोमबार हाम्रो टिम बि एड बि क्लीनिगं सर्भिसको कार्यलायमा डोजर लगाएदै गरेको रिपोर्टिगं गर्न पुगेको थियो । बृस्तृतमा भिडियो हेर्नूहोला ।………….
https://www.youtube.com/watch?v=bAObU2wD9HE&feature=youtu.be&fbclid=IwAR2qP3IEMha_u9cgCnJdH8Tk22AZ8TugoF_HwZ2V5rDAlDMtlzhYGOQBM_M
प्रतिक्रिया