काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशन गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो । देशभरी लोकसेवा तयारी गरिरहेका सबैको जानकारीका लागि तपाइले हेरिसकेपछि सेयर गरिदिनुहा्ेला ।