काठमाण्डौ । वायूूूमण्डल प्रदूषणका कारण बर्षातको पानीमा हिलो देखिन थालेको छ । गत राति देशैभरि परेको पानीमा हिलोसहितको प्रदूषण आएको मौसमविद बरुण पौडेलले जानकारी दिएका छन । यो रसायनयूक्त बर्षा मानब स्वास्थ्यका लागि हानिकारक छ । नेपालका कतिपय पहाडि भूभागमा खानेपानी अभाबका कारण आकाशे पानी प्रयोग गर्ने प्रचलन छ । यसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ आज र भोलिसम्मको बर्षातको पानी प्रदूषित हूने हूनाले आज र भोलि सम्मको बर्षातको पानी प्रयोग नगर्न र यसबाट बच्न चिकित्सकहरुले सूझाएका छन ।
प्रतिक्रिया