सेकेन्ड ह्याण्ड सपको तयारिमा जूटयो ललितपूर

सेकेन्ड ह्याण्ड सपको तयारिमा जूटयो ललितपूर

Parbati

ललितपूर । विश्व वातावरण दिवस २०१८ को पूर्वसन्ध्यामा ललितपुर महानगरपालिका र प्रतिफलमा आधारीत अनुदान परियोजनाको सहकार्यमा सेकेन्ड ह्यान्ड सप सन्चालनमा ल्याउने तयारि गर्दैछ । यो कार्यक्रम विश्व बैंकको आर्थिक सहयोगमा संचालित भइरहेको छ । परियोजनाले ललितपुर महानगरपालिका वडा नं १६ स्थीत सोठ मा स्टल राखिने परियोजनका सयोंजक प्रदिप अमात्यले बताउनूभयो सपमा आफूलाइ डिजाइन खासै चित्त बूझदो लागेन भने आफना समान लगेर बेच्न पनि सकिने ,सस्तो मूल्यमा पूराना डिजाइनका सामान चाहिएमा खरिद गर्न पनि सकिने आफना समान लगेर बेच्न पनि सकिने यसरि पुरानो सामान खरिद बिक्रि गर्न सकिने हुनाले सम्पुर्ण ललितपुर बासीहरुले स्टलमा आई अबलोकन गर्न सक्ने अमात्यले बताउनूभयो ।