विन्दास हयाप्पी निउ इअर

विन्दास हयाप्पी निउ इअर


काठमाण्डौ । आहा! प्रकृतिको नियम पनि कति घतलाग्दो छ हगि…बासको रुख जति अग्लाृे भयो त्यति नै निहूरेको हून्छ । अनि नदिको धारले कहिल्यौ यो वगाउछू र त्यो बगाउन्न भनेर कित्ताकात गर्दैन नत कहिल्यै कसैलाइ पर्खिन्छ ।  नयां नयांवर्षसगैं  मनोवैज्ञानिकता पनि गासिएको छ । दूखहरु, उकालि ओरालि अप्ठयाराहरु विर्सीनू नकरात्मता त्याग गर्नू अर्थात फेरि नयांबाट शूरुवात गर है भन्ने शन्देश बोकेर आएको छ नयां वर्ष । असफलता र सफलताको समिक्षा गर्न आएको छ नयां वर्ष ।

विन्दास हयाप्पी निउ इअर

बसन्त ऋतुको आगमण र शरद ऋतूको विदाइमा हो सारा नेपालीहरु नयांबर्षको पल्लामूनि उत्सब मनाइरहेका हून्छन त्यतिमात्रै होइन पूराना पातहरु झरेपछिको नयां पालूवाको आगमणले हरेक पूरानोको ध्वसंपछि नयां निर्माणको चरण भएर गूज्रन्छ भन्ने कूराको सकेंत दिएको छ  ।
ऐतिहासिक पक्ष

ऐतिहासिक रुपमा हेर्दा नेपाली नयां बर्षको शूरुवात लिछिबी कालदेखि शूरु भएको भन्ने मान्यता  छ तत्कालिन शक्तिशालि राजा विक्रमदित्यको शाशनकालबाट विक्रमसम्बत रहन गएको हो ।