फोहर मोहर बन्दै, करोडौको कारोबार

फोहर मोहर बन्दै, करोडौको कारोबार


भनिन्छ फोहर मोहर हो यहि कूरा सत्यसिद गराएको छ परिवर्तन सेवाले ।  फोहरमैला व्यवसायिहरु सभ्य हुन भन्ने कूरा किन बूझदैनन मान्छेहरु अर्कातिर न त स्थानिय तहले फोहोरमैला व्यवस्थापन ऐन नै कार्यन्वयन गर्न सकेको छ । मूख्यत हामीले जग्गा पाएका छैनौ जग्गा हून्थ्यो भने कम्पोष्ट मल बनाउने तरखरमा छौ । फोहोरबाट वायोग्यास निकाल्ने योजनामा छौ यो हो हामीसगंको भेटमा मित्रप्रसाद घिमिरेले पोखेको समस्या


सन्दर्भ २०५५ सालतिरको हो जब जर्मन प्रोजेक्टको नेपालमा कार्यअबधि सकियो तब काठमाण्डौको सडक छेउमा व्यस्थित गरिएका फोहरका कन्टेनरहरु अनियन्त्रीत हून थाले केहि समयपछि सडकपेटि त फोहरको डास्पीनझै बन्न थाले त्यसपछि जन्मीयो परिवर्तन सेवा प्रा.लि व्यवसाय गरेछि जिवन धान्न गाह्रो हून्न कि भनेर काम शूरु गरेका घिमिरेले हाल यस व्यसायबाट बार्षिक २ करोडको कारोबार गर्छ । सस्थामा सयूक्त लगानि छ आमनागरिकाको घरबाट फोहर सकंलन गर्छाै दोश्रो चरणमा फोहर छूटयाउछौ त्यसबाट ७० प्रतिशत जैविक फोहोर निस्कन्छ भने बाकि  फोहोर recycle, reused हूने गरेको घिमिरेले बताएका छन


यस सस्थांले ५८०० घरधूरिको फोहोर सकंलन गर्छ यसै सस्थांबाट ८८ जना कामदारको चूलो पनि बलेको छ । गरे के हून्न र परिवर्तनशिल संस्था आफैमा लघू उद्योग मात्र होइन फोहर मोहर हो भन्ने कुराको गतिलो उदाहरण पनि हो स्वच्छ सफा र हराभरा शहर र फोहोरबाट वायोग्यास निकाल्न योजना सहित उदाएको यस सस्थांको लक्ष्य कूनै दिन पूरा हूनेछ हाम्रो पनि यहि कामना…