काठमाण्डौ । “मेरो फेला पर्नेहरु कोही पनि विदेश जादैनन, म त ल्याब किन्ने योजनामा छू । मेरो कामदारले कम्तीमा पनि १८००० खान्छ । कसैलाइ चाख लागेर सोधे भने मकहां कूखूराका प्रजातिका बोट छ रे भन्दीनू” यो भनाइ एकजना सामान्य फोहोरमैला व्यवसायिको हो । हामीले काम नलाग्ने फोहोर भनेर फूत्त फालेका कूरालाइ विकू पूजारी हिरा बनाएर आम्दानि गरिरहेका छन ।
पन्ध्र सोह्र वर्षको कलिलै उमेरदेखि जागिरे हूने मेसोमा जर्मन प्रोजेक्टमा फोहोरकै रिक्सा धकेल्ने गरेका विकूले हाल फोहोरमैला रिसाइकलिङग गरेर बार्षिक ५० लाख कारोबार गर्छन । कूरो २०५७ सालतिरको हो तत्कालिन समयमा सरकारको प्रत्यक्ष सग्लंनतामा जर्मन प्रोजेक्टले नेपालको राजधानी काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन गथर््यो उनि भन्छन मेरा लागि जर्मन प्रोजेक्ट काम गर्ने प्लाटफम मात्र बनेन मलाइ जिवन गूजारा गर्नै प्रेरणा सिकायोे ।
हाल जडिबुट्टीमा ६ रोपनि जग्गा भाडामा लिएर फोहोर प्रशोधन कम्पनि चलाइरहेका छन ।
वि एन्ड वि क्लीनिङग सर्भिसका नामबाट चिनिने उनको कम्पनिले बागबजार , दिल्लीबजार, अदितिमार्ग प्रदर्शनिमार्ग, हूदै भिमसोनगोला,बानेश्वर र सिनामगंलको फोहोर सकंलन गर्छ । प्रशाेंधीत फोहोरबाट पचास प्रतिशत प्रयोगमा आउछ जसमा सडेगलेका खानेकूरा फाल्नू पर्दैन कूखूरा हासं बगूर छंदै छन ।
जगंलि हांस एकदमै दूर्लभ जातिको कूखूरा हो । यस फाममा करिब ४० वटा बगूर यिनको दानाको जोहो यहि सकंलित फोहोरबाट पनि हूने गर्छ । प्रत्येकको इन्स्योरेन्स गरिएको छ अब त उनलाइ घाटाको डरै भएन मासिक कम्तीमा ५० हजारदेखि एक लाख सम्म आम्दानि हून्छ । विकू पूजारि एक उदाहरण मात्र हून । नेपालमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्नै थूप्रै विकूहरु छन सम्बन्धीत सरोकारवालाहरुले निजि लागानिकर्ताहरुको समस्यालाइ उचित व्यवस्थापन र सम्बोधन गर्न सके किन चाहिन्थ्यो र वैदेशिक रोजागार???
प्रतिक्रिया